राष्ट्रिय सहकारी बैंक लिमिटेडमा सिए/ एसीसीएको आबश्यकता
राष्ट्रिय सहकारी बैंक लिमिटेडमाले प्रबन्धक सिए / एसीसीए वा सीपिए सदश्य मागेको छ। एक सार्वजनिक सुचना जारी गर्दै यस्तो माग गरेको हो। आवेदकले एक बर्ष कार्य अनुभव समेत भएको हुनुपर्ने बैंकले बताएको छ। बैंकले आइक्यानको सदश्यलाइ विशेष ग्राह्यता दिने बताएको छ।

प्रतिकृया दिनुहोस्