सिए मुक्तिबोध न्यौपानेले हाले यसपालीको पहिलो भोट

https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEggzU2VWKbg2FdAOBvZcYDPu0E-yMU7mOFfHtZ3HWCmSP9_K1hRbc99vH8Z8uoHcTN84PxY_h8T3PNyLTWdQY1uL1u9s16p-jWFlcsbfpBpkZIHaCJvAKzdwr7d1NkibTc2GBT49YoDMCp5/s640/5.jpgनक्साल बैंकोईटमा अहिले संचालन भईरहेको आईक्यानको निर्वाचनमा चहल पहल निकै नै बढी छ।  चुनावी चहलपहलसंगै विभिन्न चर्चा परिचर्चा चलिरहेका बेला पहिलो भोट कसले हाल्यो भन्ने चर्चा पनि रमाइलो पारामा भईरहेको छ।यसपालीको चुनावमा पहिलो भोट भने सिए मुक्तिबोध न्यौपानेले हालेका छन्।  बिहान ९ बजेबाट सुरु भएको निर्वाचन कार्यक्रममा उनले पहिलो भोट हालेका हुन्। अन्तिम भोट कसले हल्ला भन्ने चर्चा पनि त्यस्तै चलेको छ।