पछिल्लो अपडेट :प्रकाश लम्शाल ७३ प्रकाश थापा ४७, राम प्रवोध २१ भरत रिजाल ३१, सुनील जाकिबंजा ३१
आईक्यानको निर्वाचनको अपडेट आउने क्रम जारी छ। यसैबीच पछिल्लो अपडेट यस्तो आएको छ :
:प्रकाश लम्शाल ७३
प्रकाश थापा ४७,
राम प्रवोध २१
भरत रिजाल ३१
सुनील जाकिबंजा ३१
आईक्यानले आज १० सिटका लागि निर्वाचन सम्पन्न गरेको थियो। सम्पन्न निर्वाचनमा १८ सिए उमेद्वार र ८ आरए उमेद्वारको सहभागिता थियो। बिहान ९ बजे देखि बेलुका ५ बजेसम्म सम्पन्न भएको निर्वाचनमा सिए तथा आरएहरुले मतदान गरेका थिए।
प्रतिकृया दिनुहोस्
