क्याप टु को परिक्षा दिन ६० घण्टे आइटिको परिक्षा उतिर्ण हुनु नपर्ने

https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjtSDshl79Y1eZSruyWlu3KALqxai3MzjspuKSiBqjkz7tMBB3UFxytQoAXw2udK_H0amWqoDoZYaZ8UKq4ZCTPylLIzwO8lB5tkQOtVJomGSxAd_cdDHaQiaZRKwnZGcOY3f4ZhBQ9t3IH/s1600/1UJ9O17WJ9SU8M609Q5007I156L205UY305L5271208YK0S00609G0GVHP.jpgआइक्यान अन्तर्गत क्याप टुको परिक्षा दिनको लागि आबश्यक मानिएको ६० घन्टे आइटि तालिमको परिक्षा उतिर्ण गर्नुपर्ने प्राबधान हट्ने भएको छ।  आगामी परिक्षा देखि नै लागु हुनेगरी यस्तो प्राबधान आउन लागेको हो।  आइक्यानले यसबारे औपचारिक जानकारी नगरे पनि निर्णय भइसकेको बुझिएको छ।