सिए राम प्रवोध साह बिजयी

आईक्यानको निर्वाचनमा सिए राम प्रवोध साहले जीत हाँसिल गरेका छन्। शुक्रबार सम्पन्न भएको निर्वाचनमा कुल ४० ओटा एक नम्बरको मत ल्याएर उनले चुनाव जितेका हुन्। उनलाई पनि चुनाव जित्ने उमेद्वारकै रुपमा विश्लेषण गरिने गरिन्थ्यो। हाल सीएससी एण्ड कम्पनीमा कार्यरत सिए साह विशेष गरी पछिल्लो पुस्ताले निकै नै रुचाएका सिए हुन्।
प्रतिकृया दिनुहोस्