प्रवेशपत्र जुन २४ देखि वितरण हुने
आईक्यानको आशन्न परिक्षाको लागि प्रवेश पत्र भोलि अर्थात २४ जुन देखि आईक्यान भवन सातदोबाटोमा वितरण हुने भएको छ। प्रवेश पत्र लिन जाँदा आईक्यानको परिक्षा फारम शुल्क तिरेको रसिद लानु पर्ने बुझिएको छ। आईक्यानको परिक्षा यहि जुलाई एक तारिख देखि सुरु हुँदैछ।
प्रतिकृया दिनुहोस्