फ्रेन्डशिप रक्स ! (फोटो फिचर)

 आज मित्रता दिवस ! आजको यो विशेष  दिनमा हामीले सिए अध्ययन गरिरहेका विधार्थीहरुको मित्रताका केहि झलक हरुलाई फोटो फिचारमा उतारेका छौं।  सिएको विभिन्न तहमा अध्ययन गरिरहेका उनीहरुको तश्वीर फेसबुकबाट साभार गरिएको हो।  हेर्नुहोस् मित्रकाता केहि फोटोरुपी सुन्दर पलहरु :