सिए विधार्थी भेषराज देवकोटाका देशमा समर्पित हाइकुहरु Shares सिए बिधार्थी भेषराज देवकोटाका हाइकुहरु भत्कियो घर तर जुट्यो साहस यो हो नेपाल। पुराना थिए र मक्किएका पनि पालो नयाँको। बनेको हेर्न जाने-सकेको गर्न जागौँ नेपाली। जे कमी थियो रहेथ्यो अधुरो नै लौ गरौँ पुरा। चटारो छैन जुटौँ अनवरत सकिन्छ पक्का। जुटेर लागौँ र खटौँ निरन्तर लाग्दैन बेर। #NepalWillRise प्रतिकृया दिनुहोस्