यस्तो छ क्याप थ्रीको परिमार्जित पाठ्यक्रम

वेब साइटमा राख्दै नराखी वेब साइटमा राखिएको छ भनेर आइक्यानले झुक्काएको समाचारलाइ सिए सरोकार ले "विधार्थीलाई झुक्काउंदै आईक्यानले मनायो 'अप्रिल फुल' !" सिर्षक को समाचार छापेपछि अन्तत : आइक्यानले वेब साइटमा परिमार्जित पाठ्यक्रम राखेको छ।  परिमार्जित पाठ्यक्रम अनुसार क्याप थ्री को परिमार्जित पाठ्यक्रम यस्तो छ :