भारतमा एक नेपाली सिए बिधार्थी को निधन

भारतमा एक नेपाली सिए बिधार्थी को निधन

निगमघाटमा  गरिएको
सुदन भण्डारीको दाहसन्स्कार
सुदन भण्डारी अस्पतलमा
भारतमा रही ICAI अन्तर्गत चार्टड एकाउन्टेन्सी अध्ययन गरिरहेका एक बिधार्थीको निधन भएको छ । सिए सरोकार का दिल्ली सम्बाददाता ॠषि राम अधिकारिका अनुसार नेपालमा पाल्पा, भैरबस्थान स्थाइ घर भई भारतमा रहेर सिए फाईनल अध्ययन गरिरहेका सुदन भण्डारीको डेङ्युका कारण निधन भएको हो ।

 २०१३ जुन मा IPCC उतिर्ण गरेका भण्डारीको भारत स्थित  लोक्नायक अस्पताल मा निधन भएको हो । उनको अन्तिम दाहासन्स्कार निगम घाट मा गरिएको बताइएको छ ।

 सुदन भण्डारी को आत्माको चिर शान्ती को कामना ।