नेपाली बिद्यार्थीद्वारा विपन्न भारतीयलाई लत्ताकपडा वितरण

नयाँ दिल्ली, पुस २३ - हातेमालो नेपाली विद्यार्थी समाजले लक्ष्मीनगर आसपासका रेल्वे तथा बस स्टेशनहरुमा गएर स्थानीय विपन्न भारतीय परिवारलाई आइतबार लत्ताकपडा वितरण गरेको छ । नयाँ बर्ष २०१४ को अवसरमा सानो तह र हैसियतमा भएपनि गरीब तथा बिपन्न परिवारका निम्ति सहयोग जुटाउन यो कार्यक्रम आयोजना गरिएको समूहकाअध्यक्ष सुवास पाण्डेले बताए । समूहका कार्यकारी सदस्य दिवकार पाण्डेको संयोजकत्वमा लक्ष्मीनगर तथा निजामुद्धिन रेल्वे स्टेशन, सरायकाले खाँ बस अड्डा आदिमा भेटिएका बिपन्न परिवारलाई कपडा वितरण गरिएको थियो ।  अ रियल इन्करेजमेन्ट गैर सरकारी संस्थाको सहयोगमा संचालिन लत्ताकपडा वितरण अल-इण्डिया फेडरेसन अफ भोल्युन्टरी अर्गनाइजेसनका महासचिव बिष्णु बरालको आतिथ्यमा सम्पन्न भएको थियो ।  लक्ष्मीनगर क्षेत्रमा बसेर चार्टड एकाउन्टेड पढ्ने नेपाली बिद्यार्थीको संख्या १२ हजारभन्दा बढी छ । यिनै बिद्यार्थीले हातेमालो नेपाली बिद्यार्थी समाज संचालन गरेका छन् ।
नयाँ दिल्ली, पुस २३ - हातेमालो नेपाली विद्यार्थी समाजले लक्ष्मीनगर आसपासका रेल्वे तथा बस स्टेशनहरुमा गएर स्थानीय विपन्न भारतीय परिवारलाई आइतबार लत्ताकपडा वितरण गरेको छ ।
नयाँ बर्ष २०१४ को अवसरमा सानो तह र हैसियतमा भएपनि गरीब तथा बिपन्न परिवारका निम्ति सहयोग जुटाउन यो कार्यक्रम आयोजना गरिएको समूहकाअध्यक्ष सुवास पाण्डेले बताए । समूहका कार्यकारी सदस्य दिवकार पाण्डेको संयोजकत्वमा लक्ष्मीनगर तथा निजामुद्धिन रेल्वे स्टेशन, सरायकाले खाँ बस अड्डा आदिमा भेटिएका बिपन्न परिवारलाई कपडा वितरण गरिएको थियो ।
अ रियल इन्करेजमेन्ट गैर सरकारी संस्थाको सहयोगमा संचालिन लत्ताकपडा वितरण अल-इण्डिया फेडरेसन अफ भोल्युन्टरी अर्गनाइजेसनका महासचिव बिष्णु बरालको आतिथ्यमा सम्पन्न भएको थियो ।
लक्ष्मीनगर क्षेत्रमा बसेर चार्टड एकाउन्टेड पढ्ने नेपाली बिद्यार्थीको संख्या १२ हजारभन्दा बढी छ । यिनै बिद्यार्थीले हातेमालो नेपाली बिद्यार्थी समाज संचालन गरेका छन् । 
- See more at: http://www.ekantipur.com/np/2070/9/23/full-story/382052.html#sthash.WcaxTymO.dpuf