लेखा प्राविधिज्ञ संघको अध्यक्षमा पुन: रुद्र ढुंगेल, ७ बुंदे काठमाडौँ घोषणापत्र जारी गर्दै सम्पन्न भयो साधारणसभा !
सिए सरोकार सम्बाददाता
काठमाडौँ- लेखा प्राविधिज्ञ संघ (अटान)को अध्यक्षमा पुन: रुद्र ढुंगेल निर्वाचित भएका छन् । शनिबार सम्पन्न भएको संघको दोश्रो साधा…