आज आइक्यान र आइसीएआइबीच एमआरए हुँदै, दुवै संस्थाका अध्यक्षले सम्बोधन गर्ने !
- सिए सरोकार सम्बाददाता
काठमाडौँ। लामो समयको रस्साकस्सीपछी अन्तत आइक्यान र आइसीएआइबीच एमआरए पत्रमा औपचारिक हस्ताक्षर हुने भएको छ। आज एक कार्यक्रमका बीच उक्त समारोह हुन लागेको हो । डिजिटलमाध्यमबाट सम्पन्न हुन लागेको उक्त कार्यक्रममा दुवै संस्थाका अध्यक्षहरुले सम्बोधन गर्नेछन्।
यसअघि तय गरिएका बुँदाहरुमा जस्ताको त्यस्तै सम्झौता हुन लागेको हो। यसअघि कतिपय बुँदालाई लिएर विद्यार्थीहरुको विरोध भएपनि अन्तत: जस्ताको त्यस्तै उक्त सम्झौता हुन लागेको हो।
प्रतिकृया दिनुहोस्
