पार्षदहरुको विदेश भ्रमण (फोटो फिचर)

आईक्यानका विभिन्न पार्षदहरु श्रीलंकामा भईरहेको साफा समिटमा भाग लिन श्रीलंका पुगेका छन्।  आइक्यान अध्यक्ष प्रकाश लम्शाल सहितको टोलि श्रीलंका पुगेको हो।  हेर्नुहोस् फोटो फिचर :

 

तश्वीर : यादव न्यौपानेको फ़ेसबुकबाट