एनसीएद्वारा पोखरामा साखा बिस्तार

एसीसीए अध्यापनका  लागि नेपालको सबैभन्दा चर्चित संस्था नेश्नल कलेज अफ एकाउन्टेन्सी  (एनसीए ) ले पोखरामा समेत आफ्नो साखा बिस्तार गरेको छ।  सामाजिक संजाल मार्फत एनसीएले पोखरामा समेत आफ्नो साखा बिस्तार भएको जानकारी दिएको हो। एनसीएको साखा बिस्तारसंगै पोखरामा पनि एसीसीएबाट अप्रुभ्ड लर्निंङ पार्टनर (गोल्ड स्ट्याटस प्राप्त) को प्रतिनिधित्व हुने भएको छ।
तश्वीर : एनसीए को फेसबुक पेजबाट