मतगणना राती ९ बजेदेखि

https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgED0oljagkQWIlDKoGCGKcFEzrsJiBx6NQXfd8loHsiUWGoeeujSfMEXt_Df9YN3OuFczfsl9Qn0agMZV2ulxt_RjFk5OQ-69nwYROQiRowGhh2k2XMyjOa-aAzrdIVjXrXmOJmXhQ6I1a/s640/ballot-box-large.jpgआईक्यानको आज सम्पन्न भएको निर्वाचनको मत गणना अहिले राती ९ बजेबाट हुने भएको छ।  स्रोतका अनुसार राती ९ बजेबाट मतगणना सुरु हुने र भोलि बिहानसम्ममा नतिजा आईसक्नेछ। अहिले मतगणनाको प्रतीक्षा मा उमेद्वार हरु बसिरहेका छन्।  मतगणना आईक्यान परिसर मा हुने बताइएको छ।  जसका लागि मतपेटिकाहरु आईक्यान पुर्याईसकिएको खबर छ।