बिगतमा काठमाण्डौको पुतलीसडकमा रही आफ्नो सेवा प्रदान गर्दै आएको नेश्नल कलेज अफ एकाउन्टेन्सी (एनसीए)ले बत्तिश्पुतलीस्थित आफ्नो नयाँ कार्यालयबाट सेवा सुरु गरिरहँदा बिधार्थीहरुले नयाँ भवन परिसर तथा कलेजको नयाँ वातावरण निकै नै रुचाइएको पाईएको छ। बिसेष गरी खेलकुदमा रुची राख्ने बिधार्थीहरुलाई एनसीएको सरेको भवन निकै मन परेको पाइएको छ। स्थान पहिचानमा केहि समस्या हुन्छ कि भन्ने अड्कल काटिएको भए पनि बत्तीसपुतली स्थित मैदान फुटसल नजिकै भएपछि त्यो समस्या पनि टरेको बिधार्थी तथा सरोकारवालाहरुको भनाई छ। एनसीएको नयाँ भवन परिसर घुम्दै जाँदा सिए सरोकार समुहले आफ्नो क्यामरामा कैद गरेका केहि दृश्यहरु यस प्रकार छन् :
 |
| कलेजको नयाँ भवन |