ICAI बाट उतिर्ण सिएहरुलाई नेपाल मा पुन:ARTICLESHIP* गर्नुपर्ने ब्यबस्ता ल्याउने आइक्यानको तयारी

आइक्यान अध्यक्ष महेश गुरागाइ
नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था आइक्यान  को १७ औ  वार्षिक उत्शबको उपलक्षमा सोल्टी होटेलमा आयोजित एक भब्य कार्यक्रममा उपस्थित सबैलाई सम्बोधन गर्ने क्रममा आइक्यान अध्यक्ष महेश गुरागाइले आइक्यानबाट उतिर्ण सिएहरु अब संसारभर मान्यता प्राप्त सिएको रुपमा चाडै आउने बता उनु भएको छ । उहाले ICEAW सँग MRA पनिको प्रकृया अगाडि बढेकाले अब चाडै नै आइक्यान GLOBAL RECOGNITION को बाटोमा लागेको बताउनु भएको छ । आइक्यानको प्रगती विवरण बाचन गर्ने क्रममा उहाले एस्तो बताउनु भएको हो । यसै क्रममा उहाले बाहिर बाट सिए उतिर्ण गरेर आउने सिए भन्दा नेपाल बाटै उतिर्ण सिएहरुले राम्रो काम गर्न सकिरहेको समेत बताउनु भएको छ । आइसिएआइमा हुने डमी लाई लछित गर्दै उहाले ३ बर्ष को काममा बिदेशी बिधार्थी ले लापरबाही गर्न थालेको र नेपाली बिधार्थीसँग उनिहरुको प्रतिश्पर्धा मा राश आएको भन्दै अब चाडै नै आइक्यानले बिदेशी बिधार्थी हरुलाई पुन: केही समयका लागि नेपालमा लिएका सिएको मातहतमा रही काम गर्नु पर्ने ब्यबस्था ल्याउन लागेको बताउनु भएको छ । कती समय र कहिलेदेखी भन्ने खुलाशा नगरेपनी केही समयको लागि अब बिदेशी बिधार्थिलाई RE- ARTICLESHIP IN NEPAL  अनिबार्य बनाउने तयारीमा आइक्यान लागेको उहाको भनाइ थियो । समय नखुलाईए पनि समय अबधी ६ महिना देखी एक बर्ष सम्म हुन सक्ने बुझिएको छ ।